बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते ,तीनजनालाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइयो

विकल्प न्युज बेनी, भदौ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा परि घाईते भएका तीन जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ । रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा घाईते … Continue reading बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते ,तीनजनालाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइयो